काठमाडौं । जर्मनीकी अलेक्जान्ड्रा पपले पहिलो युरोपियन च्याम्पियनसिप खेल्न नौ वर्ष कुर्नुपर्यो । उनको त्यो लामो पर्खाइ अब सम्झनलायक बनेको छ । पप र लिना मागुलको गोलमा जर्मनीले बिहीबार राति अष्ट्रियालाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
जारी प्रतियोगितामा पपको यो चौथो गोल हो । समूह चरणदेखी...