२३ वर्ष कान्छी सुपरमोडलसँगको डेटिङमा ‘टाइटानिक’ स्टार लियोनार्दो

काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले धेरै ब्लकबस्टर फिल्म गरे पनि नेपालमा उनलाई फिल्म ‘टाइटानिक’का ‘ज्याक’ भनेर चिनिन्छ । फिल्मसँगै उनको व्यक्तिगत जीवनको पनि निकै चर्चा हुन्छ । सुपरमोडल गिगी हदीदसँगको अन–अफ सम्बन्धको बीच उनी अहिले नयाँ मोडलसँग देखिएका छन् । उनी लियोनार्दोभन्दा २३ वर्ष कान्छी छिन् । चर्चा भएअनुसार ती युवती लियोनार्दोकी नयाँ प्रेमिका […]

सम्बन्धित सामग्री

सन्दीप लामिछाने : ‘स्टार’ क्रिकेटरदेखि कारागारसम्म

काठमाडौं । एसोसिएट राष्ट्रका स्टारका रुपमा पहिचान बनाएका क्रिकेटर सन्दीप लामिछानेले छोटो समयमा ठूलो सफलता हात पारे । उनले हासिल गरेको सफलता लोभलाग्दो थियो । उमेरले २३ वर्ष लागेका सन्दीपको क्रिकेट ‘करिअर’मा तत्कालका लागि ब्रेक लागेको छ । बलात्कार आरोप लागेका उनलाई मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्न काठमाडौं जिल्ला अदालतले आज आदेश...