राजु चौधरी

दुग्ध किसानलाई भुक्तानी नदिएका डेरी उद्योगीले ‘मिल्क होलिडे’ को चेतावनी दिएका छन् । धूलो दूध अनि मखन थुप्रिएको र फ्लस सिजनमा थप दूध बढी हुने जनाउँदै उनीहरूले सरकारले ठोस नीति नल्याए मिल्क होलिडेको चेतावनी दिएका हुन् ।