भक्तपुरमा कुष्ठरोगी: तथ्यांकमा छ, वास्तविकतामा छैन

सरकारी तथ्यांक अनुसार भक्तपुर जिल्लाभरि हाल तीनजना कुष्ठरोगीहरु रहेका छन्। तर ती कुष्ठरोगीहरु भक्तपुरका नभएको जनाइएको छ।...