काठमाडौं : पछिल्लो समय विश्वभरि नै बढ्दै गएको मंकिपक्सको संक्रमणले फेरि अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने बताइएको छ।डब्लुएचओ नेपाल प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय मंकिपक्स संक्रमण बढ्दै गएको हुँदा यो स्थिति यथावत रहे अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने संकेत गरेका हुन्।‘मंकिपक्स संक्रमण हाल जुन तरिकाले बढ्दै गएको छ‚ यो नरोकिए भोलिका दिनमा अन्तरराष्ट्रिय आवागमन फेरि रोकिन सक्छ। त्यसैले सतर्क रहनुपर्ने अवस्था छ‚’ उनले भने।डा