शिक्षामन्त्री श्रेष्ठ र प्रधान सेनापति थापाद्वारा नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङकाे निरीक्षण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधान सेनापति पूर्णचन्द्र थापाले लमजुङ जिल्लाको नेपाली सेना कृषि विज्ञान संस्थानको निरीक्षण भ्रमण गरेका छन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । नेपाली सेना कल्याणकारी कोषबाट शिक्षा क्षेत्रमा भएको योगदानहरुको बारेमा जानकारी गराउने साथै आगामी...