जसपा फुटले मधेसमा हलचल, एमालेले साथ नछोड्ने भएपछि सरकार सुरक्षित

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेस सरकार धरापमा परेको चर्चाले राजनीतिक बजार तातेको छ।