च्यालेन्ज कप भलिबल –जितका साथ नेपालको यात्रा सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले जितबबाट काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ को सुरुवात गरेको छ । श्रीलंकामा सोमबार सुरु भएको च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको छ । हिलो सेटमा २५–२० ले जितेको नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागनका साथ नेपालले […] The post च्यालेन्ज कप भलिबल –जितका साथ नेपालको यात्रा सुरु first appeared on हाम्रो खेलकुद.