सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो। यसअघि सरकारले चालु बर्षको बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको ल्याएको थियो। सरकारले प्रतिस्थापन विद्ययक मार्फत बजेटको […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य १० खबर

काठमाडौं। नेकपा एमालेको नारावाजीका बीच अर्थमन्त्री जनार्दन शर्माद्वारा बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसदमा पेस, सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट, प्रतिस्थापन विधेयकमार्फत् चालु आर्थिक वर्षको बजेट १४ अर्ब ७४ करोडले घट्योे । नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको शीर्ष राजनीतिक दलका नेताहरुसँगको भेटघाट जारी।

सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट

सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् । १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड (४१.४२ ...