दुवै खुट्टा गुमाएका हरिबहादुर बुढा मगरको सफल सगरमाथा आरोहण: ‘आत्मबल भए सफल हुन सकिँदो रहेछ’ - BBC News नेपाली

रोल्पामा जन्मेका हरिबहादुर बुढा मगरले घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो सगरमाथा आरोही बन्दै विश्व कीर्तिमान बनाएका छन्।