गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले लमजुङको मध्यनेपाल नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । फाइनान्सले नगरपालिकाको समिभञ्ज्याङका स्थानीय बासिन्दा तथा सम्झना माध्यमिक विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम...