प्रधानमन्त्रीको पदले मन विचलित हुँदैन : नेपाल

काठमाडौं। नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको पदले आफ्नो मन विचलित नहुने बताएका छन्। पत्रकारहरुसँगको अन्तर्क्रियामा उनले प्रधानमन्त्री ओलीले विगतमा पनि आफू, पुष्पकमल र बामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको धेरै पटकको धोका र पटक पटकको चालबाजीबाट हैरान भएको बताए। “प्रधानमन्त्रीको पद दिएपछि माधवकुमार नेपालको मन विचल्लित हुने हो कि, खुट्टा काम्ने हो कि भन्ने समय छैन”,उनले भने।

सम्बन्धित सामग्री

तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका जातजातिलाई तथ्याङ्कका नाममा फुटाउने काम नहुने बताउनुभएको छ ।  नेपाल मगर सङ्घले भूम्या पर्व २०८० को अवसरमा आज शुक्रवार काठमाण्डौको खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘फुटाउने काम हुँदैन, जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।’ प्रधानमन्त्रीले मगरलगायत अरू आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने बताउनुभयो । ...

चुनावअघि कसैसँग पनि पार्टी एकता हुँदैन : माधव नेपाल

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन् । ‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो […]

एसपीपीमा रहनु हुँदैन भन्नेबारे सत्ता गठबन्धनमा विमति छैन: माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी) मा रहनु हुँदैन भन्नेमा सत्ता गठबन्धनमा कुनै विमति नरहेको प्रस्ट पारेका छन् ।आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सत्तारुढ सबै दल एसपीपीमा नेपाल सामेल हुनु हुँदैन भन्ने पक्षमै रहेको बताएका हुन् । यद्यपि एसपीपीबाट फिर्ता हुने सम्बन्धमा गठबन्धनमा औपचारिक छलफल नभएको उनको भनाइ थियो ।उनले आइतबार बसेको गठबन्धन बैठकमा पनि नेपालले कुनै पनि सैन्य गठबन्धनमा रहँद

नेपाल एसपीपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारे ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री खाणले भने, ‘एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको […]

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रधानसेनापति शर्मा

काठमाण्डाै - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ । अमेरिकासँग भएको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको पनि जानकारी गराउनुभयो । उहाँले २०७२ साल कात्तिक १० गते पत्र पठाएको जानकारी दिँदै त्यो पत्र मिलिटरी तालिमसँग सम्बन्धित नरहेको स्पष्ट पार्नुभयो । अहिले नेपाली सेनाले लेखेको जुन पत्र...

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको छु : प्रधानसेनापति शर्मा

३ असार, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् । अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको […]

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

काठमाँडौँ, २ असार । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भने “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको […]

संसदमा गृहमन्त्री खाँणले भने, ‘नेपाल एसपिपीमा संलग्न हुँदैन हुँदैन हुँदैन’

काठमाडौँ – सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी)सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ। नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले स्पष्ट पारेका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाँणले भने, ‘एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय […]

प्रचण्डको घोषणा : एमसीसी पास हुँदैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार  पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र र