स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोकिएर १३ वर्षीय बालकको मृत्यु

काठमाडौं : स्कुल बसको झ्यालबाट टाउको निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ। बुधवार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्री मन्टेस्वरी स्कुलको कक्षा ५ मा अध्यनरत १३ वर्षीय विद्यार्थीको मृत्यु भएको हो। स्कुल छुट्टी भएपछि घर फर्किने क्रममा स्कुलको बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको बाहिर…

सम्बन्धित सामग्री

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।