वीर अस्पतालको शय्याबाट परिवार खोज्दै निमा

२४ गते साँझ अस्पतालको आकस्मिक कक्षमा फेला परेका निमाको २५ गते बिहान क्रेनियोटोमी सर्जरी सम्पन्न भयो। सामान्य भाषामा भन्दा क्रेनियोटोमी भनेको टाउकोमा जमेको रगत निकाल्न गरिने अप्रेसन हो।