प्रविधि कम्पनीहरु किन गर्दैछन् कर्मचारी कटौती ? यो वर्ष १ लाख ३७ हजारले गुमाए जागिर

काठमाडौं । विश्वभरका प्रविधि कम्पनीहरुमा कर्मचारी कटौतीको सिलसिला जारी छ । मेटा, अमेजन, एचपी तथा ट्वीटर जस्ता दिग्गज कम्पनीहरुले पनि ठूलो संख्यामा कर्मचारीहरु हटाइरहेका छन् । एक तथ्यांक अनुसार अहिलेसम्म विश्वका कम्तिमा ८ सय ५३ वटा प्रविधि कम्पनीहरुले करीब १ लाख ३७ हजार ४९२ जना कर्मचारीहरु कटौती गरिसकेका छन् । साथै उत्तरी देशहरुमा आर्थिक मन्दीको […]