राष्ट्रिय सभामा पनि एमालेको अवरोध, आधा घण्टाका लागि बैठक स्थगित

नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक पनि स्थगित भएको छ । राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेले वैठकमा अवारोध गरेको थियावे । प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई ...

सम्बन्धित सामग्री

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, भदौ १० गते पुनः बस्नेगरी बैठक स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो । एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको हो । गत १० साउनयता […]

गण्डकी प्रदेशः बजेटमाथिको छलफलमा एमालेको अवरोध

एमालेको अवरोधले गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष एमालेले बजेटमा असन्तुष्टि जनाउँदै अवरोध गर्न खोजेपछि बजेटमाथि छलफल गर्न बसेको बैठक नै अवरुद्ध भएको हो।...

संसदीय छानबिन माग गर्दै प्रतिनिधिसभामा एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।आगामी आवको विनियोजन शीर्षकमाथिको छलफल चलिरहँदा एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा […]

बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । एमालेको अवरोध पछि प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विनियोजन विधेयकमाथिको छलफल प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको थियो । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको […]

एमालेको अवरोधपछि बुधबारसम्मका लागि संसद स्थगित

एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।विनियोजन विधेयकमाथिको छलफल का बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग थियो । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख स

बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु

एमालेको अवरोध पछि १० मिनेटका लागि स्थगित भएको बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको थियो ।एमालेले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने समयमा त्यस विषयलाई पनि समेटेर जवाफ दिने र उक्त विषयमा प्रदेशका मुख्यसचिवको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने सहमतिपछि प्रदेशसभाको

प्रधानमन्त्रीकै चाहनामा संसद् बैठक स्थगित

एमालेको अवरोध कायमै रहने भएपछि एमसिसी सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको बिहीबारको संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी शुक्रबार दिउँसो १ बजेसम्मका...

गण्डकी प्रदेशसभामा एमालेको अवरोध, सबै सांसदको पीसीआर परीक्षणको माग

काठमाडौं : सत्तारुढ नेकपा (एमाले)ले सबै सांसदको पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभामा अवरोध गरेको छ। एमाले सांसदको अवरोधका कारण सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक स्थगित गरेका छन्। सबै सांसदहरुको पीसीआर परीक्षण गरेरमात्र बैठक चलाउनुपर्ने एमालेको माग छ। नेकपा एमालेका सांसद राजीव पहारीले कोभिड संक्रमण बढिरहेका बेला पीसीआर परीक्षण नगरिकन…