एजेन्सी, १८ जेठ । भगवान कृष्णको शुरसेनको छोरा श्रीवसुदेवको पत्नी देवकीको कोखबाट कंसको मथुरा कारागारमा भाद्रपद अष्टमी तिथिको रोहिणी नक्षत्रमा रातको १२ बजे जन्म भएको थियो । कृष्ण जम्मदा बित्तिकै वसुदेवले मथुराको यमुना पार गरेर गोकुल गाउँका प्रमुख नन्दरायको पत्नी यशोदाको जिम्मामा छाडेर आएका थिए । माता यशोधाले कृष्णलाई आफ्नै छोरा सम्झेर पालन पोषण गरेकी […]