पुँजीगत खर्च वृद्धि गर्न सरकारले तालिका बनाउनुपर्छ: चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्न समय तालिका बनाउनुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सृजना गर्नेगरी नीतिगत व्यवस्था गर्न अर्थमन्त्री वर्षमान पुनसमक्ष आग्रह गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले आज अर्थमन्त्रीलाई भेटेर शिथिलताबाट गुज्रिएको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सृजना गर्नेगरी नीतिगत व्यवस्था गर्न आग्रह गरेको […]

पुँजीगत खर्च वृद्धि गर्न सरकारले तालिका बनाउनुपर्छ: चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्न समय तालिका बनाउनुपर्ने बताएका छन्।...

पुँजीगत खर्च वृद्धि गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक

पुँजीगत खर्च वृद्धि गर्न संघ, प्रदेश तथा स्थानीय तहका सरकारको समन्वय आवश्यक रहेको विज्ञहरुले बताउनुभएको छ । शुक्रबार प्रोग्रेसिभ ईन्जिनियर्स एसोसियसन नेपाल (पिन) ले आयोजना गरेको ‘पुँजीगत खर्च र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताउनुभएको हो ।

सरकारले‍ पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने

काठमाडौं । सरकारले  पुँजीगत खर्च वृद्धि गर्न छुट्टै कानुन बनाउने भएको छ । संघीय संसदको संयुक्त सदनमा सरकरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाउने बताइन् ।  साथै पुँजीगत खर्च वृद्धि र विकास आयोजना कार्यन्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकास सम्बन्धी छुट्टै कानुनको तर्जुमा...

पुँजीगत खर्च बढाउन सुझाव

पूर्व अर्थमन्त्री फोरमले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको छ । फोरमले देशको आर्थिक अवस्था र बजेट तथा समसामयिक विषयहरुमा पनि आफ्ना धारणा प्रस्तुत गरेको छ ।बैठकमा रेमिट्यान्स बढाउने, पुँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने र आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा […]

पुँजीगत खर्च वृद्धि गर्ने सरकारी योजना अलपत्र

राजस्व उठ्ने निश्चित समयको विचार नगरी योजना बनाउँदा पनि सरकारले आफ्नो लक्ष्यअनुसार काम गर्न नसकेको देखिन्छ । अघिल्ला केही वर्षदेखि राजनीतिक स्थिरता भए तापनि मुलुकमा विकास खर्च भने बढ्न सकेन । राजनीतिले ग्रस्त कर्मचारीतन्त्र, इच्छाशक्तिविहीन बहुमतको सरकार तथा विकास आयोजना बनाउनेभन्दा पनि कसरी रोक्ने सोच भएका थरीथरीका विज्ञ अनि राजनीतिक दलका नेताले भनेपछि ब्रह्मवाक्य मान्ने […]

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं, भदौ २३। पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा […]

बेरुजु फस्र्योट र पुँजीगत खर्च वृद्धि गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई उच्च प्राथमिकता राख्न निर्देशन दिएको छ । विभिन्न सरकारी निकायमा बर्सेनि करोडांैको बेरुजु आउने गरेको र यसले सरकारको सुशासन नियन्त्रण अभियानमा गम्भीर धक्का लाग्न सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले मातहतका सबै निकायलाई बेरुजु दर न्यून गराउन निर्देशन दिएको […] The post बेरुजु फस्र्योट र पुँजीगत खर्च वृद्धि गर्न निर्देशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

पुँजीगत खर्च वृद्धि गर्न उद्योग व्यवसायीको माग

उद्योग व्यवसायीले पुँजीगत खर्च वृद्धि गर्न र बैङ्कहरूको धरपकड रोक्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । यस्तै, उनीहरूले नेपाल आउने भारतीय पर्यटकले नाकामा अनेक समस्या झेलिरहेको भन्दै समाधान गर्न समेत माग गरेका हुन् ।