दसैँ अगाडि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दसैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिएका छन् । मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । शिक्षा नियमावलीको दसौँ संशोधन आएदेखिनै बाहिर […]