'भाइरल आमा' लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता
२२ वर्षीया उनले बालख जुम्ल्याहा छोरीलाई निजी स्कुल पढाउन कुवेतमा १६ महिना घरेलु श्रमिकका रूपमा काम गरिन्।
उनका श्रीमान टिपर चलाउँछन्। उनको कमाइले मात्र पुग्दैन।
त्यसैले चिन्ता छ- अब छोरीहरूलाई राम्रो शिक्षादीक्षा कसरी दिने?