टर्की । टर्कीमा २०२६-२७ शैक्षिक सत्र शुरु भएको छ । यसपटक विद्यालयहरूमा प्रहरीको उपस्थिति, नियन्त्रित प्रवेशद्वार तथा थप सुरक्षा कर्मचारी परिचालन गरिएको छ । अप्रिलमा भएका दुई विद्यालय आक्रमणपछि विद्यार्थी तथा परिवारलाई सुरक्षित वातावरणको भरोसा दिलाउन सुरक्षा व्यवस्था कडा पारिएको हो । देशभर करिव १ करोड ७० लाख विद्यार्थी कक्षाकोठामा फर्किएका छन् । राजधानी अंकारामा […]