काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६ सेप्टेम्बर १० तारिख। भदौ कृष्ण पक्षको चतुर्दशी तिथि। विश्व आत्महत्या रोकथाम दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। […]