गुल्मीमा मोटरसाइकलको ठक्करबाट सात जना घाइते

काठमाडौँ । गुल्मीको मदाने गाउँपालिकामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्। मदाने गाउँपालिका-४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पाँच जना पैदल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार एक जना र पाँच जना पैदल यात्री गरी कुल सात जना घाइते भएका […]