छोरा भेटिने आसमा दुई नाति च्यापेर सुरूङमा आँखा लगाइरहेकी सुकुमाया

यो खबर नुवाकोटको किस्पाङ गाउँपालिका ५ की ७० वर्षीया सुकुमाया तामाङको कानमा पनि पर्‍यो। त्यसपछि उनी दुई नाति च्यापेर सिम्लेबेसी झरिन्।