जेनजी आन्दोलनमा जस्तै रसुवा बाढीमा पनि बीमा कम्पनीले अग्रिम भुक्तानी देलान् ?
१४ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपछि भएको क्षतिमा पनि बीमितले अग्रिम भुक्तानी पाउने सम्भावना देखिएको छ । बाढीका कारण भएको अस्वभाविक क्षतिको पुननिर्माण सुरुवातका लागि पनि अग्रिम भुक्तानी हुनुपर्ने सरोकारवालाले सुझाएका …