उत्कृष्ट अभिकर्तालाई सन नेपाल लाइफको सम्मान

सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM), अभिकर्ता तथा एमडीआरटी हासिल गर्ने अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club मा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको हो। भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका […]