इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा ३८ जनाको मृत्यु
३० साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । त्यहाँको डिजास्टर मिटिगेसन एजेन्सीका अनुसार शनिबार ७.७ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पपछि उद्धार कार्य सुरु हुँदा मृतकको संख्या बढिरहेको …