काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी कुमारी ठाकुरले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन् । वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा श्रेष्ठ पक्राउ परेको समाचार सार्वजनिक भएपछि उपसभामुख ठाकुरले उनलाई लक्षित गर्दै गम्भीर आरोपसहितको स्टाटस लेखेकी हुन् । ठाकुरले श्रेष्ठलाई ‘पत्रकारको भेषमा राक्षस’को संज्ञा दिँदै उनले श्रीसा कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको र अन्य […]