केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ (स्याङ्जा), १३ असोज । स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने केलादीघाटस्थित पक्की पुलमा सवारी आवागमन बन्द गरिएको छ । कालीगण्डकी बाढीबाट गत आइतबार उक्त पुलमा क्षति पुगेपछि सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख पवित्रमणि आचार्यले बताए । “सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमनमा पुलमा तत्काल […]