काठमाडौँ। माथागढी गाउँपालिका–३, भसकट्टामा वर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ। घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। आज बिहान करिब ४:३० बजे खसेको पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरेको हो। बेपत्ता हुनेमा लिलबहादुर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती छन्। बेपत्ताहरूको खोजी तथा […]