काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी छ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी खेलमा भारतले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । खेलमा भारतले दोस्रो विकेट गुमाएको छ । खेलको ८ ओभर ४ बलमा पाकिस्तानका साइम ऐयुबले भारतका ईशान किसानलाई बोल्ड आउट गरे । आउट हुनुअघि उनले ४० बलमा ७७ रनको […]