काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढेको हो। निगम सञ्चालक समितिको निर्णयअनुसार आज राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको निगमले जानकारी गराएको छ । योसँगै काठमाडौँ‚ पोखरा […]