Use App
Read now
(current)
Download
shilapatra.com
2 घण्टा पहिले
बैतडीमा ईभी हाइस दुर्घटनामा चालकको मृत्यु
जिल्लाको दोगडाकेदार गाउँपालिका– ३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारीसाधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गएराति दुर्घटनामा परेको हो ।
पूर्ण विवरण