पार्टीको आधिकारिकतापछि विश्वप्रकाश : नवीन नेपालका लागि नवीन कांग्रेस

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा नयाँ चरणबाट सक्रिय हुने प्रक्रियामा प्रवेश गरेको बताएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेस नवीन कांग्रेस …