२८ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्न हालको सञ्चालक समिति विगठन गर्न अध्ययन समितिले सुझाएको छ । सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई पुनर्संरचना अध्ययन समितिले बुझाएको प्रतिवेदनले नेप्सेमा विज्ञहरूको सञ्चालक समिति गठन गरी …