३३औं त्रिवेणी कप : एपीएफले रक्षा गर्‍यो उपाधि

लमजुङ । लमजुङमा भएको ३३औं त्रिवेणी कप फुटबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ । बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा लाङ्दीदेवी एफसी, नाल्मालाई २–० ले पराजित एपीएफले उपाधि रक्षा गरेको हो । लगातार दोस्रो पटक च्याम्पियन …