कम्युनिभर्सिटी र केयूबीच समुदाय केन्द्रित स्नातकोत्तर कार्यक्रम सञ्चालन सम्झौता

१३ पुस, काठमाडौँ ।  नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा समुदाय केन्द्रित स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । सामामजिक नवप्रवर्तन तथा उद्धमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सुरु गर्नका लागि शुक्रबार सम्झौता भएको हो । काठमाडौँ विश्वविद्यालयका …