काठमाडौं – गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे व्यापक वारेन्टीलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ । ‘गोदरेजसँग मात्र’ ट्यागलाइनसहित सुरु गरिएको यो व्यापक वारेन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको छ । गोदरेजले वाशिङ मेसिनहरूमा ४ वर्षको व्यापक वारेन्टीसँगै १० वर्षको मोटर वारन्टी प्रदान […]