Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिष्ठानको सीटी स्क्यान मसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
पूर्ण विवरण