प्रहरी कार्यालयमा तोडफोड गर्ने थप पाँच जना पक्राउ

जेन–जी पुस्ताको आन्दोलनका क्रममा पूर्वमा सवैभन्दा बढी क्षति भएको इटहरीमा प्रहरी कार्यालयसँगै अन्य सरकारी तथा निजी सम्पति क्षति गर्नेको खोजी तिब्र पारिएको छ ।