डोल्पाको स्वास्थ्य विडम्बना

हामी डोल्पालीका विडम्बना पनि कति–कति! सामान्य स्वास्थ्य सेवा पाउन पनि घण्टौँ हिँड्नै पर्ने, यहाँ बिरामीको कहिले हेलिकप्टर कुर्दाकुर्दै ज्यान जान्छ त कहिले एम्बुलेन्सको अभावमा भाडाका गाडीसँग भाडा घटाउन हात जोड्दै।