गोल्यानको 'किड्स प्ले–डेट' मा रमाए बालबालिका

गोल्यान ग्रुपले विश्व बाल दिवसको अवसर पारेर बिहीबार फनपार्कमा 'किड्स प्ले–डेट' आयोजना गरेको थियो। कार्यक्रमको केन्द्रमा थिए, जेनजी सहिद परिवारका बालबालिका।