नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारीक डिलर नियुक्त गरेको छ । बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका इभीहरु स्थानीयस्तरमै उपलब्ध गराउने उदेश्य सहित आज आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्सद्वारा नव–निर्मित शोरूमको औपचारिक उद्घाटन समेत गरिएको छ । […]