विश्व शान्ति सूचकांकमा नेपालको अवस्था खस्कियो, १११औँ स्थानमा झर्‍यो

काठमाडौं। विश्व शान्ति सूचकांक (Global Peace Index–GPI) मा नेपालको अवस्था खस्किएको छ। इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पीस (IEP) ले जुन २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल १६३ देशमध्ये १११औँ स्थानमा पुगेको छ। प्रतिवेदनअनुसार नेपालको शान्ति सूचकांक स्कोर २.१४३ रहेको छ। जीपीआईमा स्कोर बढ्नुले सम्बन्धित देशमा शान्तिको अवस्था कमजोर हुँदै गएको संकेत गर्छ। नेपालको वरीयता अघिल्लो […]