रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लुप्र०१–००१ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो । राति करिब १०ः३० बजे भएको […]
काठमाडाैं। फाल्गुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने जनाएकाे हाे । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । मंगलबार साँझ ६ […]
Kathmandu. Two vehicles were set on fire in Maharajgunj and Naikap, Kathmandu. A Toyota car with license plate BAA 2836 was found engulfed in flames near the Sipradi Trading office in Naikap, and a Maruti van with license plate Ba. 7 Cha 1401 was found similarly damaged in Maharajgunj, SP Pawan Bhattarai of the Kathmandu District Police Range told Ratopati.The Maruti van was found ablaze near the Capital Petrol Pump in Maharajgunj. It is suspected that a group active in disrupting the House of Representatives election scheduled for Falgun 21 carried out the arson.SP Bhattarai stated that pamphlets belonging to...