प्रधानमन्त्रीसँगको संवादमा कर्णालीका मुख्यमन्त्रीले भने– प्रदेश र स्थानीय तहलाई आफ्ना युनिट नसम्झनुस्

प्रधानमन्त्री कार्कीसँगको छलफलमा कर्णालीका मुख्यमन्त्री कँडेलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थामा तीनै तहका सरकार आफैँमा स्वायत्त भएकाले प्रदेश र स्थानीय तहलाई हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।