एयर इन्डियाको विमान अपहरणको धम्की, विमानस्थलमा खैलाबैला

कोलकाता विमानस्थलका निर्देशक विक्रम सिंहले उडान भर्नै लाग्दा विमानको शौचालयमा उक्त नोट फेला परेको जानकारी दिएका छन् ।