श्रमदान गरेर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा मंगलबार श्रमदान गरी मोटरबाटोमा जमेको माटो, ढुंगा तथा झाडी हटाउनाका साथै आवश्यक मर्मतसम्भार गरिएको हो । बर्खायाममा अवरुद्ध सडक मर्मतमा ढिलाइ […]