हाँसेर बोल बहिनी तिहारको बेलैमा रिस गर्नु हुन्न नि लै लै हाँस र खेलैमा तिमी हाँसे फूल हाँस्छ, तिमी रोए आँसु बरर हरेक तिहारमा देउसीभैलोदेखि रेडियो, टेलिभिजनसम्म गुन्जिने चर्चितमध्येको गीत हो यो। तर करिब दुई दशकअगाडि माइती फिल्ममा समावेश यो गीतका गायक को हुन्? धेरैलाई थाहा नहुन सक्छ। गीत चर्चित हुँदा पनि छायामा परेका गायक हुन्, […]