एआईलाई डाक्टर मान्दा घाउ झन् बल्झिएपछि...

सामान्य स्वास्थ्य समस्या हुँदा पनि गुगल र एआईमा सर्च गर्ने र त्यहाँ देखाइने विभिन्न रोगहरूबारे पढेपछि ठूलो रोग लागेको आशंकामा अत्यन्त तनावमा बिरामीहरू आइपुग्ने गरेको डा. शेषराज घिमिरे बताउँछन् ।